तपाईंले पोस्ट गरेको सामग्री ‘राष्ट्रिय एकता’ र ‘सामाजिक सद्भाव’ विरोधी
कल्पनात्मक (समय: २०८२ साल, असोज २३।)
म एका बिहानै आफ्नो मोबाइल हेर्दै झस्किए। मेरो लेख, जसमा सरकारले ठूला व्यापारीहरूलाई कर छुट दिएको विषयमा थियो, सामाजिक सञ्जालबाट हटाईएको रहेछ । फेसबुकमा ‘पोस्ट हटाइयो’ भन्ने सूचना आएको थियो, ट्विटरमा लेख सेन्सर गरिएको थियो। अझ अचम्म त के भने, मेरो व्यक्तिगत इमेलमा सरकारले चेतावनीपत्र...