पढ्नै पर्ने सहअस्तित्वको कथा !
जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाइलाइ खानको लागि सोही पोखरिमै पस्यो ।
पोखरिमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाइलाइ भेटाउने अबस्था...